logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • इन्भेष्टमेन्ट कम्पनी इष्टर्न साहाराले माग्यो आईपीओ निष्काशन अनुमति

    इन्भेष्टमेन्ट कम्पनी इष्टर्न साहाराले माग्यो आईपीओ निष्काशन अनुमति

    754
    SHARES
    इन्भेष्टमेन्ट कम्पनी इष्टर्न साहाराले माग्यो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ । इन्भेष्टमेन्ट कम्पनीको रुपमा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो।



    कम्पनीले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    यस कम्पनीले अटोमोबाइल ट्रेडिङ, कृषि प्रशोधन, लघुवित्त, हाइड्रोपावर लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट