logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    403
    SHARES
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ५४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.56 152.16
    EUR  (European Euro) 1 177.64 178.35
    GBP  (UK Pound Sterling) 1 205.75 206.56
    CHF  (Swiss Franc) 1 193.85 194.62
    AUD  (Australian Dollar) 1 109.21 109.64
    CAD  (Canadian Dollar) 1 111.54 111.98
    SGD  (Singapore Dollar) 1 119.00 119.47
    JPY  (Japanese Yen) 10 9.65 9.69
    CNY  (Chinese Yuan) 1 22.20 22.28
    SAR  (Saudi Arabian Riyal) 1 40.41 40.57
    QAR  (Qatari Riyal) 1 41.59 41.76
    THB  (Thai Baht) 1 4.67 4.69
    AED  (UAE Dirham) 1 41.26 41.42
    MYR  (Malaysian Ringgit) 1 38.18 38.33
    KRW  (South Korean Won) 100 10.30 10.34
    SEK  (Swedish Kroner) 1 16.45 16.51
    DKK  (Danish Kroner) 1 23.77 23.87
    HKD  (Hong Kong Dollar) 1 19.35 19.42
    KWD  (Kuwaity Dinar) 1 494.08 496.04
    BHD  (Bahrain Dinar) 1 401.35 402.94
    OMR  (Omani Rial) 1 393.64 395.20


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट