logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    338
    SHARES
    सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्।



    सेबोन अध्यक्षका लागि ४७ जनाको आवेदन परेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए।

    सन्तोष नारायण श्रेष्ठले अध्यक्षबाट राजीनामा दिएसँगै सेबोन नेतृत्व विहिन हुन पुगेको थियो।

    अर्थ मन्त्रालयले वैशाख १५ गते ७ दिनको म्याद दिएर अध्यक्षका लागि दर्खास्त आह्वान गरेको थियो।

     


    अर्थ चाैतारी
  • मंगलबार, २२ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट