logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    208
    SHARES
    बढ्यो सुनचाँदीको भाउ

    काठमाण्डौ । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार १७० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट