logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

    शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

    52
    SHARES
    शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

    काठमाण्डौ । शुभारम्भ हाइड्रोपावरले ६ मेगावाट क्षमताको मध्य मोलुङखोला जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ वैशाख ३० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।



    आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ।

    यस कम्पनीका अध्यक्ष शम्भु घिमिरे हुन्। अन्य संचालकमा रमेश काफ्ले, भानु खरेल, रत्न गुरुङ र दुर्गा भट्टराई रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट