logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण

    सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण

    481
    SHARES
    सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण
    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान ५:४० मा सगरमाथाको आरोहण गरेको जनाइएको छ ।
    सांसद शेर्पाले ‘बेसक्याम्प’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए ।
     ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरे ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट