logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आज सुन चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोलाको भाउ कति ?

    आज सुन चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोलाको भाउ कति ?

    507
    SHARES
    आज सुन चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोलाको भाउ कति ?

    काठमाण्डौ । नेपाली बजारमा आज जेठ १४ गते आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो।



    योसँगै आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट