काठमाण्डौ । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धि ग्रे लिस्टबाट चाँडै बाहिर निकाल्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
अर्थ चाैतारी ।