logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

    डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

    598
    SHARES
    डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

    काठमाण्डौ । सरकारले डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा भ्याटको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ।



    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार प्रस्तुत गरेको आगामी आव २०८३/८४ को बजेटमार्फत उक्त घोषणा गरेका हुन्।

    २०७६ सालमै सरकारले भ्याट फिर्ता हुने व्यवस्था गरे पनि हालसम्म लागू भने हुन सकेको छैन।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट