logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

    एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

    351
    SHARES
    एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

    काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ ।



    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिए । ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट