logo

२०८३ जेष्ठ १५, शुक्रबार

logo
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

    पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

    403
    SHARES
    पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

    काठमाण्डौ । सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरेको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    यो बजेट सडक पूर्वाधार, मर्मत सम्भार, नयाँ सडक, पुल निर्माणका साथै रेलमार्ग तथा सुरुंगमार्ग निर्माण गर्न आवश्यक पर्ने अध्ययनमा खर्च हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट