logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बर्दिवासबाट निजगढ फास्ट ट्याकको प्रस्थानबिन्दुसम्म रेलमार्ग बनाइने

    बर्दिवासबाट निजगढ फास्ट ट्याकको प्रस्थानबिन्दुसम्म रेलमार्ग बनाइने

    572
    SHARES
    बर्दिवासबाट निजगढ फास्ट ट्याकको प्रस्थानबिन्दुसम्म रेलमार्ग बनाइने

    काठमाण्डौ । सरकारले सरकारले वर्दिवासदेखि निजगढको काठमाडौं तराई मधेष द्रुतमार्ग (फास्ट ट्याक) को प्रस्थानबिन्दुसम्मको रेलमार्ग निमार्ण गर्ने घोषण गरेको छ ।



    संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निमार्णाधीन बधानाहा विराटनगर, जनकपुर जयनगर, बर्दिवास रेलमार्ग सम्पन्न गर्ने घोषणा गरे ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट