logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना हुने

    संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना हुने

    624
    SHARES
    संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना हुने

    काठमाण्डौ । सरकारले संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना गर्ने घोषणा गरेको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    जलनको सघन उपचारका लागि वीर अस्पताल र किर्तीपुर अस्पतालको क्षमता विस्तार गरिने पनि उनले घोषणा गरे ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट