logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

    प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

    390
    SHARES
    प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

    काठमाण्डौ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति उत्तरदायी रहेको र आवश्यक परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिने बताएका छन्।



    मंगलवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले सांसदले उठाएका प्रश्नको आइतबार जवाफ दिएको र आवश्यक परेमा फेरि सदनमा उपस्थित हुने प्रतिबद्धता जनाए।

    ‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ,’ पोखरेलले भने, ‘उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ।’


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट