logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति

    बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति

    481
    SHARES
    बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति

    काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावटको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले संसदीय छानबिन समितिको माग गरेका छन् । उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए ।



    उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै फाइल खोल्न चुनौती दिए ।

    ‘पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो । खोलौँ मेरै पालादेखि नै खोलौँ,’ उनले भने । पुनले संसदीय छानबिन समिति तत्काल गठन गर्न माग समेत गरे ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट