logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

    इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

    377
    SHARES
    इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश कार्की मनोनित भएका छन् । मोहनकुमार डाँगीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले संस्थाको प्रमुख सल्लाहकारमा कार्कीलाई मनोनित गरेको हो ।



    यस्तै, एशोसिएट सदस्यमा पूर्व उपाध्यक्ष रामप्रसाद आचार्य मनोनित भएका छन् ।

    गत जेठ २९ गते सम्पन्न इप्पानको २४ औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन सम्पन्न भएको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट