logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हिमालयन रि-इन्स्योरेन्सका कामु सीईओले १ सातामै दिए राजीनामा

    हिमालयन रि-इन्स्योरेन्सका कामु सीईओले १ सातामै दिए राजीनामा

    52
    SHARES
    हिमालयन रि-इन्स्योरेन्सका कामु सीईओले १ सातामै दिए राजीनामा

    काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सका कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।



    कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक सातामै उनले राजीनामा दिएका हुन्। कपुर सोही कम्पनीमा पाँच वर्षदेखि कार्यरत थिए। उनले यही असार २ गते मात्रै कम्पनीमा कामु सीईओको जिम्मेवारी पाएका थिए।

    उनले हिजो मात्रै कामु सीईओको जिम्मेवारीबाट राजीनामा दिएका कम्पनीले जनाएको छ।

    कम्पनीले सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेपछि कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट