logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय

    मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय

    182
    SHARES
    मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय

    काठमाण्डौ । मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।



    स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन्।

    यसअघि मन्त्रिपरिषद् बैठक लगत्तै निर्णयहरू सुनाउने गरिएकाे थियाे। सोही कारण आजको मन्त्रिपरिषद् बैठकको तस्बिर समेत सार्वजनिक गरिएन।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट