logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • २ अंकले घटेर बन्द भयो सेयरबजार

    २ अंकले घटेर बन्द भयो सेयरबजार

    507
    SHARES
    २ अंकले घटेर बन्द भयो सेयरबजार

    काठमाण्डौ । सेयरबजार शुक्रबार पनि घटेको छ। नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो।



    शुक्रबार कुल ३ अर्ब ९४ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ८५ वटा सेयरको मूल्य बढे पनि १७० वटाको घटेको र २० वटाको अघिल्लो मूल्यमै कारोबार भएको हो।

    यस दिन स्नो रिभर्स लिमिटेडको सेयरमा सकाारात्मक सर्किट लाग्दा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रो समान १४.९८ प्रतिशतले बढेका छन्। त्यस्तै कालिका लघुवित्तको सेयरमा भने १०.७६ प्रतिशत गिरावट आएको छ।

    कारोबारमा आज ग्लोबल आईएमई बैंकका ऋणपत्रहरु क्रमशः ३३ र २८ करोडको कारोबार भएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट