logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

    कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

    143
    SHARES
    कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडमा छुट उपलब्ध हुने भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।



    यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ ।

    बैंकले २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट