logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

    अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

    260
    SHARES
    अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

    काठमाण्डौ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।



    आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दूबै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतरिक्त समयमा २ गोल थप गर्दै अर्जेन्टिनाले स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    योसँगै अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड नर्वेलाई हराउँदै सेमिफाइनल पुगेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट