logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

    अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

    429
    SHARES
    अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

    काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। अरुण काबेलीले आफ्नो नाममा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको हो ।



    कम्पनीले शेयर बिक्रीको निर्णय गरेसंगै विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेको हो।

    इङ्गवा हाइड्रोपावरको शेयरको लकइन अवधि गत २०८३ वैशाख अन्त्यसम्म समाप्त भईसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट