logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि

    सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि

    1.2K
    SHARES
    सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि

    काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।



    दुवै संस्था एक आपसमा मर्ज भएर फागुन ३० देखि एकीकृत कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैकले दुवै संस्थालाई एकीकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ ।

    मर्जरपछि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएपछि दुवै कम्पनीको सेवा २८ र २९ गते बन्द हुने भएको छ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका– ८ सभागृहचोकमा हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट