logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मंगलबार सुन र चाँदीको मूल्य घट्यो

    मंगलबार सुन र चाँदीको मूल्य घट्यो

    663
    SHARES
    मंगलबार सुन र चाँदीको मूल्य घट्यो

    काठमाण्डौ । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



     

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ५५ रुपैयाँ तोकेको छ ।

     

    हिजो एक लाख ९ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ८ हजार ५ सयमा तेजावी सुन र चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट