logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

    महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

    611
    SHARES
    महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन अन्तरगत जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् ।



     

    उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् ।

     

    कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, ३० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट