logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा ढकाल, वैध र श्रेष्ठले निर्वाचित

    उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा ढकाल, वैध र श्रेष्ठले निर्वाचित

    767
    SHARES
    उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा ढकाल, वैध र श्रेष्ठले निर्वाचित

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मतपरिणाम धमाधम आईरहेको छ । महासंघ निर्वाचन समितिका अनुसार हाल वस्तुगत, जिल्ला नगर तर्फ र एसोसिएट तर्फको मत गणना सकिएको छ ।



    मत परिणामअनुसार महासंघले तीनै वटा तर्फको नयाँ उपाध्यक्ष पाएको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगर तर्फको उपाध्यक्ष सुरकृष्ण वैध र एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वार्चित भएका छन् ।

     

    निर्वाचन समितिका अनुसार अब महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदको मत गणना हुन् बाँकी छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट