logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपालमा पाइलट स्कुल खोल्न दुई कम्पनीलाई अनुमति

    नेपालमा पाइलट स्कुल खोल्न दुई कम्पनीलाई अनुमति

    936
    SHARES
    नेपालमा पाइलट स्कुल खोल्न दुई कम्पनीलाई अनुमति

    काठमाण्डौ । सरकारले नेपालमा पाइलट उत्पादन गर्न पाइलट स्कुल खोल्न दुई कम्पनीलाई अनुमति दिएको छ । श्री शुभम् एभिएसन प्रा. लि र श्री चन्द्र सूर्य एभिएसन प्रा. लिलाई अनुमति दिएको हो ।



     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कार्यविधिमा आवश्यक संशोधन गर्दै नेपालमा पाइलट उत्पादन गर्न अनुमति दिएको बताएका छन् ।

     

    ‘वर्षौदेखि मन्त्रालयमा रोकिएका कम्पनीलाई अनुमति प्रदान गरिएको छ,’ उनले भनेका छन्,’ प्रक्रिया पूरा गरी आउने संस्थालाई नियमानुसार थप इजाजत प्रदान गरिन्छ ।’

     


    अर्थ चाैतारी
  • आइतबार, ३ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट