logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आइएमई पेमा पहिलोपटक क्यूआर भुक्तनी गर्ने ग्राहकलाई रु. २५ क्यासब्याक

    आइएमई पेमा पहिलोपटक क्यूआर भुक्तनी गर्ने ग्राहकलाई रु. २५ क्यासब्याक

    806
    SHARES
    आइएमई पेमा पहिलोपटक क्यूआर भुक्तनी गर्ने ग्राहकलाई रु. २५ क्यासब्याक

    काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले पहिलोपटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ।



     

    यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलोपटक क्यूआर कोड स्क्यान गरी भुक्तनी गर्ने ग्राहकले ‘फर्स्टक्यूआर’ प्रोमोकोड प्रयोग गरी रु. २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो क्यासब्याक ग्राहकलाई क्युआर भुक्तनी गर्न प्रेरित गरी विद्युतीय भुक्तनी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुचारु गरिएको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट