logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ‘आइएमई पे’बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

    ‘आइएमई पे’बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

    871
    SHARES
    ‘आइएमई पे’बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

    काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ बाट अब ग्राहकले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।



     

    आइएमई पेले सुरुआतदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ। चन्द्रगिरी केबल कारबाट सुरुआत गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ।

     

    आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झट बिना टिकट काट्न सक्नेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट