logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

    एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

    637
    SHARES
    एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

    काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेमा अब एनएमबी बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।



     

    आईएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सकिनेछ। ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुचारु गरिएको जनाइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट