logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सङ्कट आउन नदिन उद्योगीहरूको सहयोग आवश्यक : मन्त्री रिजाल

    सङ्कट आउन नदिन उद्योगीहरूको सहयोग आवश्यक : मन्त्री रिजाल

    2.8K
    SHARES
    सङ्कट आउन नदिन उद्योगीहरूको सहयोग आवश्यक : मन्त्री रिजाल

    काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा सङ्कट आउन नदिन उद्योगीहरूको सहयोगको आवश्यकता रहेको बताएका छन् ।



    आइतबार मन्त्रालयमा बैङ्क तथा वित्तीय संस्था परिसंघको टोलीसँगको भेटमा मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    अध्यक्ष पवन गोल्यानको नेतृत्वमा परिसंघको टोलीले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैङ्क तथा वित्तीय क्षेत्रमा धेरै पैसा लक भएको भन्दै टोलीले मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गरेको थियो । टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १७ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट