logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाली युवाको सशक्तीकरण: कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम अवसर, अन्तर्दृष्टिसँगै प्रेरणा

    नेपाली युवाको सशक्तीकरण: कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम अवसर, अन्तर्दृष्टिसँगै प्रेरणा

    1.8K
    SHARES
    नेपाली युवाको सशक्तीकरण: कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम अवसर, अन्तर्दृष्टिसँगै प्रेरणा

    काठमाण्डौ । कोका–कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ। तीन प्यानलिस्टहरु– शृष्टि केसी (ब्लाइंड/रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्यान्ड ‘कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’का गुरु)को उपस्थिति कार्यक्रम भएको हो।



     

    ‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करिअर रहेको थियो। उक्त विषयमा उनीहरुले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो।

     

    २०० भन्दा धेरै विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट