logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सशस्त्र प्रहरीमा ९ सय ३२ पदका लागि दर्खास्त आह्वान

    सशस्त्र प्रहरीमा ९ सय ३२ पदका लागि दर्खास्त आह्वान

    1.2K
    SHARES
    सशस्त्र प्रहरीमा ९ सय ३२ पदका लागि दर्खास्त आह्वान

    काठमाण्डौ। सशस्त्र प्रहरी बलले ९ सय ३२ पदका लागि दर्खास्त आह्वान गरेको छ ।



    स्थायी पदपूर्तिका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले सूचना जारी गरेको छ ।

    रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

    दरखास्त साउन २८ गतेसम्म दिन सकिने सूचनामा भनिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट