logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • फेरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव

    फेरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव

    1.2K
    SHARES
    फेरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव

    काठमाण्डौ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गरेको छ ।



    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रधानमन्त्री कार्यालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई संघीय मन्त्रालयको जिम्मा दिएको हो ।

     

    केही दिनअघि मात्र सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएको अनिता देवीको निर्देशनमा नै सचिवको सरुवा गरिएको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट