logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट एक वर्षका लागि जोगियो

    नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट एक वर्षका लागि जोगियो

    676
    SHARES
    नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट एक वर्षका लागि जोगियो

    काठमाण्डौ । सम्पत्ति शुद्धीकरण निवारणमा तोकिएको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाल जोखिमपूर्ण सूचीमा पर्नबाट जोगिएको छ । एसिया प्रशान्त समूहले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालका विभिन्न कमी–कमजोरी औंल्याउँदै सुधार गर्न कम्तिमा एक वर्षको लागि जोगिएको हो ।



     

    एपिजीले सार्वजनिक गरेको तेस्रो पारिस्परिक मूल्यांकन प्रतिवेदनअनुसार नेपालको नतिजा कमजोर देखिएको हो । प्रतिवेदनलेले सुझाएका नेपालका विभिन्न समस्याहरु कम्तिमा एक वर्षमा पूरा भएको छ । फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले सम्पत्ति शुद्धीकरण निरूत्साहनका लागि गर्नुपर्ने काम भनेर ४० वटा सुझाव दिएको थियो ।

     

    गत पुसमा नेपाल भ्रमणमा आएका एपिजी र एफएटिएफका प्रतिनिधिले यो प्रतिवेदन तयार पारेको हो । नेपाले २१ वटा गर्नुपर्ने काम मात्र गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट