logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • रियल स्टेट कर्जामा राष्ट्रबैंकको नरम नीति, यस्तो आयो नयाँ व्यवस्था

    रियल स्टेट कर्जामा राष्ट्रबैंकको नरम नीति, यस्तो आयो नयाँ व्यवस्था

    858
    SHARES
    रियल स्टेट कर्जामा राष्ट्रबैंकको नरम नीति, यस्तो आयो नयाँ व्यवस्था

    काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रियल स्टेट कर्जामा समेत लचकता अपनाएको छ । एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले रियल स्टेट कर्जामा लचकता देखाएको हो ।



    केन्द्रीय बैंकले रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालूबीचको अनुपात(लोन टू भ्यालू रेसियो) बढीमा ५० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको हो । यसअघि लोन टू भ्यालू रेसियो ४० प्रतिशतमा सीमित थियो ।

    यस्तै, नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशत कायम गरिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १९ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट