logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी विभागको रजिस्ट्रारमा घिमिरे नियुक्त

    सहकारी विभागको रजिस्ट्रारमा घिमिरे नियुक्त

    1.3K
    SHARES
    सहकारी विभागको रजिस्ट्रारमा घिमिरे नियुक्त

    काठमाण्डौ । संघीय सहकारी विभागको रजिस्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै उनलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।



    घिमिरे यस अघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । निजामती सेवामा २५ वर्ष बिताएका घिमिरेले त्यस अवधिमा विभिन्न सरकारी निकायहरूमा रहेर काम गरिसकेका छन् ।

    उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक भइसकेका छन् भने विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर अनुभव हासिल गरेका छन् । घिमिरेलाई मङ्सिर २५ गतेदेखि सहकारी विभागको रजिस्ट्रारको जिम्मेवारी दिइएको हो । ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट