logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • १७ उपसचिवको सरुवा (सूचीसहित)

    १७ उपसचिवको सरुवा (सूचीसहित)

    585
    SHARES
    १७ उपसचिवको सरुवा (सूचीसहित)

    काठमाण्डौ। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।



    मन्त्रालयले काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ ।

    सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।

    saruwa-1

    saruwa-2


    अर्थ चाैतारी
  • शुक्रबार, १३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट