logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विदेशी लगानी भित्र्याउन सेयरबजारका कम्पनीमा राष्ट्रबैंकको अनुमति नचाहिने

    विदेशी लगानी भित्र्याउन सेयरबजारका कम्पनीमा राष्ट्रबैंकको अनुमति नचाहिने

    2.9K
    SHARES
    विदेशी लगानी भित्र्याउन सेयरबजारका कम्पनीमा राष्ट्रबैंकको अनुमति नचाहिने

    काठमाण्डौ । सरकारले घोषणा गरेको लगानी सम्मेलनको तयारी सुरु नहुँदै नेपाल राष्ट्रबैकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सम्बन्धी व्यवस्थामा लचक नीति अपनाएको छ ।



    नेपाल राष्ट्रबैंकको विदेशी विनियम व्यवस्थापन विभागले नेपाल राष्टबैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संसोधन गर्दै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायका लागि परिपत्र समेत जारी गरेको हो ।

    यस अन्तर्गत धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था समेत गरिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट