logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • झापामा एप्क्यानको नयाँ शाखा सञ्चालन आयो

    झापामा एप्क्यानको नयाँ शाखा सञ्चालन आयो

    1.7K
    SHARES
    झापामा एप्क्यानको नयाँ शाखा सञ्चालन आयो

    काठमाण्डौ । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को नयाँ शाखा झापामा सञ्चालनमा आएको छ । एप्क्यानले गएको भदौ महिनामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था ५ महिनाको अन्तरालमा १२३ जना सदस्यहरू बनाएको दावी गरेको छ ।



    सस्थाले छोटो समयमै ठूलो उपलब्धि गर्दै पूर्व कोशी प्रदेशको झापा जिल्लामा पनि आफ्नै शाखा विस्तार प्रचण्ड प्रकाश सुब्बाको संयोजकत्वमा झापामा २६ जना सदस्यहरू हुन ।

    शिक्षा एैनको विषयमा परामर्शदातासग छलफल हंगेरी र दक्षिण कोरियासंग भर्चुअल मिटिङ्ग गरेर नेपाली विधार्थीहरुलाई कसरी उच्च शिक्षाको लागि सहकार्य गर्ने विषयमा गहन छलफल गरियो।


    अर्थ चाैतारी
  • मंगलबार, १ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट