logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • शिखर इन्स्योरेन्सको साधारण सभा चैत ९ गते आह्वान

    शिखर इन्स्योरेन्सको साधारण सभा चैत ९ गते आह्वान

    767
    SHARES
    शिखर इन्स्योरेन्सको साधारण सभा चैत ९ गते आह्वान

    काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको हो ।



     

    सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुनेछ । यो वर्ष कम्पनीले लाभांश नदिने घोषणा गरेको छ । तर, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित हुनेछ ।

     

    सभामा ४ जना संचालक नियुक्तिका लागि निर्वाचन पनि हुने छ । सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट