logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अमेरिकी लगानीकर्ता भित्र्याउन अर्थमन्त्रीद्वारा राजदूतसँग सहयोग माग

    अमेरिकी लगानीकर्ता भित्र्याउन अर्थमन्त्रीद्वारा राजदूतसँग सहयोग माग

    962
    SHARES
    अमेरिकी लगानीकर्ता भित्र्याउन अर्थमन्त्रीद्वारा राजदूतसँग सहयोग माग

    काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अपिल गरेका छन् ।



    आइतबार मन्त्रालयमै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँग भएको भेटमा उहाँले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएकाले लगानीकर्ता आउने वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् ।

    सरकारले आगामी बैशाखमा लगानी सम्मेलनको आयोजना गर्दैछ । अर्थमन्त्री पुनले लगानीका लागि कृषि, उद्योग र आईटीमा बढी सम्भावना रहेको पनि बताए । जवाफमा राजदूत थम्पसनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट