logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • स्थगित भयो सान्जेन जलविद्युतको वार्षिक साधारण सभा

    स्थगित भयो सान्जेन जलविद्युतको वार्षिक साधारण सभा

    1.2K
    SHARES
    स्थगित भयो सान्जेन जलविद्युतको वार्षिक साधारण सभा

    काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते गर्ने भनेको साधारण सभा स्थगित भएको जनाएको छ ।



    कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो ।

    विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो । उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट