logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

    एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

    728
    SHARES
    एसईई दिने  नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत । एसईई दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका १ सदरमुकाममा रहेको त्रिभुवन माविबाट एक नक्कली परीक्षार्थी पक्राउ परेको हो ।



     

    पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

     

    उनले गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । फाइल फोटो


    अर्थ चाैतारी
  • विहिबार, १५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट