logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा, चौधरीको स्थान  खस्कियो

    फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा, चौधरीको स्थान  खस्कियो

    728
    SHARES
    फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा, चौधरीको स्थान  खस्कियो

    काठमाण्डौ । फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो ।



    फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १ हजार ६४७औँ स्थानमा रहेका थिए ।

    अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ । जहाँ अहिले २ सय जना अर्बपति छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ।

    विश्वभरमा अर्बपतिहरुको संख्या बढेर २ हजार ७८१ पुगेको फोब्र्सले जनाएको छ । जुन वर्षको तुलनामा यो संख्या १४१ ले बढी हो ।सबै अर्बपतिको समग्र सम्पत्ति १४.२ ट्रिलियन डलर रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट