logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    1.2K
    SHARES
    ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    काठमाण्डौ । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।



    उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

    यस्तो छ सुची:


    अर्थ चाैतारी
  • मंगलबार, ४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट