logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कतारका अमिर स्वदेश फिर्ता

    कतारका अमिर स्वदेश फिर्ता

    1.3K
    SHARES
    कतारका अमिर स्वदेश फिर्ता

    काठमाण्डौ ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् ।



    उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।

    नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे ।


    अर्थ चाैतारी
  • बुधबार, १२ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट