logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?

    ४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?

    962
    SHARES
    ४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने निर्णय गरेको हो ।



    यसरी सरुवा हुनेमा अधिकांशलाई स्थानीय तहमा सरुवा गरिएको छ । जसमध्ये मन्त्रालयका अतिरिक्त समुहमा रहेका २३ जना उपसचिवहरु सरुवामा परेका छन् ।

    हेर्नुहोस् विवरण-

    1

    2

    3


    अर्थ चाैतारी
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट