logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कोका–कोला युथ डायलगको तेस्रो संस्करण: एस इन्स्टिच्युटका १३६ विद्यार्थीसँग छलफल

    कोका–कोला युथ डायलगको तेस्रो संस्करण: एस इन्स्टिच्युटका १३६ विद्यार्थीसँग छलफल

    1.8K
    SHARES
    कोका–कोला युथ डायलगको तेस्रो संस्करण: एस इन्स्टिच्युटका १३६ विद्यार्थीसँग छलफल

    काठमाण्डौ । कोका–कोला युथ डायलगको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीले ‘एक्स्प्लोरिङ सोल्युसन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात् दिगो भविष्यका उपायबारे छलफल गरेका छन्।



     

    ग्लोकल प्रालिसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति थियो भने सहभागीले पृथ्वीको हरियाली संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिबारे छलफल गरेका थिए।

     

    उद्योगविज्ञ इके ह्याङ, मनु कार्की एवं रुबिना कार्की नेतृत्वमा भएको छलफलमा दिगो र उज्ज्वल भविष्यका लागि युवाको सामूहिक र व्यावहारिक कदमबारे छलफल भएको कोकाकोलाले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट