logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठनको तयारी

    त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठनको तयारी

    728
    SHARES
    त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठनको तयारी

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको जानकारी दिइन् ।



    प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको जानकारी दिइन् । उनले समितिको लागि कार्य जिम्मेवारी तयार भइसकेको बताइन् ।

    त्रिभुवन विश्वविद्यालयका नाममा भएका सबै जग्गा छानबिन वा अध्ययन गर्नको लागि समय सीमाका कारण असम्भव हुने भएकाले निश्चित ठाउँमा केन्द्रित रहेर तीन महिने अवधि दिएर कामको लागि प्रस्ताव तयार गर्ने पनि उनँले बताइन । त्रिविको शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी सङ्गठनसँग छलफल भएको उनले जानकारी दिइन् ।


    अर्थ चाैतारी
  • सोमबार, ३१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट